कोमल ओलीले ‘पोइ चाहियो भनेर’ लास्ट चोटी गीत गाउँदा युट्युवमा उर्लिए दर्शक (भिडियो)
कोमल ओलीले यस वर्षको हरितालिका तीजलाई लक्षित गरेर ‘पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो’ बोलको गीत बजारमा ल्याएकी छिन् । कोमल र पशुपती शर्माको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोलाई छोटो समयमै हिट भएको छ । युट्युवमा सार्वजनिक भएको दुई दिनमा कोमल र पशुपतीको भिडियोलाई झण्डै दुई लाखले हेरेका छन् । बब्बु थापाको निर्देशन रहेको भिडियोमा कोमल र पशुपती नै फिचरिङ छन् । भिडियो हेर्नुस् :