रुपेशको ‘लाग्छ माया तिम्रो’ मा शैलेश र अञ्जुको रोमान्स (भिडियो)
रुपेश थापाको छायाँकन, सम्पादन र निर्देशनमा नयाँ म्युजिक भिडियो तयार भएको छ । प्रकाशको न्यौपानेको संगीत रहेको गीतमा राजु दंगालको शब्द रहेको छ भने गीतको भिडियोमो शैलेश हमाल र अञ्जु भण्डारीले रोमान्स गरेका छन् । ‘लाग्छ माया तिम्रो’ बोलको म्युजिक भिडियो हेर्नुस् :