हालै बजारमा सत्यराज चौलागाईंको शब्दमा असोक कुमार प्यासी र मेलिना राईको स्वर रहेको ‘सहनै गाह्रो’ बोलको गीति भिडियो सार्वजनिक गरिएको छ । बादल लिम्बुको संगीतमा कुमार थापाको संगीत संयोजन रहेको प्रस्तुत गीतमा ओपेरा ट्युन्सले सार्वजनिक गरेको प्रस्तुत गीत मायाँ प्रेममा सम्बन्धित छ ।

sushma-karki

माया प्रेममा पाएको पिडाको भाव बोकेको भिडियोमा नायिका सुष्मा कार्की फिचरिङ छिन् । सुष्मासँगै भिडियोमा आङ दावा लामा, मेघा के.सी र पुरण राईले फिचर गरेका छन् । भिडियोलाई सत्यराजलेनै निर्देशन गरेका छन् भने उनलाई साजन कट्टेलले सहयोग गरेका छन् । भिडियो यस्तो छ :

For More videos Log on to Mazzako TV