video-music

मोडल आर्यन खड्का र सरस्वती तामाङले अभिनय गरेको ‘बनाई अँधेरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव कार्कीको स्वर रहेको गीतमा भरत ताम्राकारको संगीत र पार्वती पाण्डेको शब्द रहेको छ । अनिता श्रेष्ठले निर्देशन गरेको भिडियोलाई पासङ्ग शेर्पाले छायाँकन गरेका हुन् । भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV