pal-neeta
संगीतकार बसन्त सापकोटाले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ल्याएका छन् । प्रभा आचार्यको शब्द रहेको ‘क्यारम् त नि’ बोलको रमाईलो गीति भिडियोमा नायिका नीता ढुंगाना र मोडल पल शाह फिचरिङ छन् । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । दिनेश खड्का निर्मित भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV