फिल्म ‘ड्रिम्स’का निर्माता तथा निर्देशक भूवन केसी एक म्यूजिक भिडियोमा देखिएका छन् । मोडल माला लिम्बु सँग भूवनले म्यूजिक भिडियो खेलेका हुन् । सुजन तिमिल्सिनाको स्वरमा समावेश यो गीतमा भुपेन्द्र खड्काको शब्द, सुजन तिमिल्सिनाकै संगीत छ ।

mala and bhuwan
भिडियोमा हरी हुमागाइको छायांकन, निशान घिमिरेको सम्पादन, दीपक सिंहको नृत्य निर्देशन छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।

अभिनेता भूवन केसी फिल्म निर्देशनमा लागेपछि केही म्यूजिक भिडियोमा काम गरिरहेका छन् । माला लिम्बु भने भिडियोमै हट शैलीमा देखिइरहेकी छिन् ।

For More videos Log on to Mazzako TV