संचारकर्मी नरेश भट्टराइले आफूले लेखेका गीतहरुलाई समेटेर एल्बम सार्वजनिक गरेका छन् । हाइट नाम राखिएको एल्बममा २६ वटा गीत समावेश छन् ।
nareh
जसमा नरेशले लेखेका १३  वटा आधुनिक र १३ वटा फिल्मका गीत समावेश गरिएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर नरेशले एल्बम निकालेका हुन् । नरेशको एल्बम बिमोचनका क्रममा केक पनि काटिएको थियो । हाँस्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे, जीतु नेपालको साथमा गायक दाजुभाई सत्यस्वरुपराज आचार्य लगायतले नरेशलाई शुभकामना दिए ।

लामो समयदेखि रेडियो र टीभीमा सक्रिय नरेशको यो एल्बम निकाल्न केही बर्ष लागेको थियो ।

For More videos Log on to Mazzako TV