फरक शैली र शब्दहरुका गीत गाउने गायक भनेर चिनिएका गायक हुन पुष्पन प्रधान । नेपाली माटोको गीत गाउने यिनै गायकको एकल प्रस्तुतीले दमकबासीलाई झुमाएको छ । पुष्पन प्रधानको एकल गायन साँझमा उपस्थित दमकका संगीतप्रेमीहरुले पुष्पनको गायकीले मन छोएको प्रतिक्रिया दिए ।

????????????????????????????????????

लायन्स क्लब दमकको आयोजनामा भएको कार्यक्रममा पुष्पन आफ्नो ब्यान्ड ‘बाणी’ सहित लाईभ प्रस्तुती दिन दमक पुगेका थिए । अनाथ बालबालिकाको सहयोगार्थ विहिबार साँझ गरिएको कार्यक्रममा दर्शकहरुको निकै राम्रो सहभागिता देखियो। कार्यक्रममा पुष्पनले आफ्नो ब्यान्डको साथै अन्य नयाँ पुराना गीतहरु सुनाएका थिए ।

Bani band 1

Bani Band

????????????????????????????????????

Bani Band 2

Devendra gautam Bani band

For More videos Log on to Mazzako TV