सुन्दर पहिरनले तान्यो ध्यान
निकै लामो समय पछि मोडेल एलिजाबेथ हर्ले एक पब्लिक इभेन्टमा देखा परेकी छिन् । वाइल्ड लाइफ च्यारिटीले आयोजना गरेको इभेन्टमा आफुले लगाएको पहिरन गाउन र व्हाइट फर श्रगले मान्छेको ध्यान आफु तिर खिचेकी थिइन्।
ब्लु गाउन र गोल्डेन ब्याग भिरेकी हर्लेको सुन्दरता क्यामेरामा कैद गर्न क्यामेराहरु उनि तिर मोडिएका थिए ।
नया बोइफ़्रेन्ड बनाएको प्रसङ्गमा इन्कार गर्ने हर्लेले पुर्व क्रिकेटर शेर्न वार्न संग सबै नाता तोडेकी छिन् ।
For More videos Log on to Mazzako TV