साहित्यबाट प्रभावित भइन एन्जेलिना र बनाइन ट्याटू
एक्ट्रेस एन्जेलिना जोलीले १६ बर्षको उमेरमा उनको शरीरमा पहिलो ट्याटू बनाएकी थिईन ।
एक अमेरिकी साहित्यकार टेनेसी विलियम्सको किताबबाट प्रभावित भएर आफ्नो दाइने हातमा ‘अ प्रेअर फर द वाइल्ड हार्ट केप्ट इन कैग्स’ ट्याटू खोपेकी थिईन।
उनले आफ्नो प्रिय ब्याण्ड र फिल्मको ट्याटू समेत बनाई सकेकी छिन् ।
For More videos Log on to Mazzako TV