भट्ट गुरुले पाए बर्षकै उत्कृष्ट अवार्ड
सेलिब्रेटीका ज्योतिषी मानिने नवराज भट्ट (भट्ट गुरु) योंग यस्टोलोजर अफ द एयर अवार्ड प्राप्त गरेका छन् । काभ्रे धुलिखेलमा भएको इनटरनेस्नल वास्तु ओकसप २०२२ मा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । उपसभामुक पुष्पा भुसाल (गौतम) को हातबाट उनलाई अवार्ड प्रदान गरिएको थियो ।

प्राय सम्मेलनमा केहि न केहि अवार्ड पाई रहने भट्ट गुरु अहिले भने योंग यस्टोलोजर अफ द एयर अवार्ड पाएसंगै अझै चर्चामा छन् । धेरै जसो कलाकारहरुले उनलाई आफ्नो भाग्य देखाउने भएकालेपनि उनलाई कता कता सेलिब्रेटी ज्योतिषी भन्न पनि पछि हट्दैनन् । ज्योतिषी भट्ट बिगत पाच बर्ष देखि ज्योतिषी पेसा मा लागेर थुप्रै अवार्ड हरु प्राप्त गरिसकेका छन् । ज्योतिषशास्त्रलाई एक रिसर्चको रुपमा लैजाने उनका धेरै भबिश्यवाणी प्रमाणित भएका छन् ।

पछिल्लो समय नायक पल शाहलाई जेल जानु भन्दा ५ महिना अगाडी राहु र शुक्र खराब छ, राहु ले पैसा खर्च बृद्दि गर्छ र शुक्र प्रेमको कारक हो यो खराब हुदा केटी बाट बच्नु पर्छ भनेका थिए । हुन पनि तेस्तै भयो त्यसपछि झन उनको भबिश्यबाणीमा आम मानिसलाई विश्वासको बाटो भयो थुपै टि भि मा आफ्नो शो हेल्लो गुरु चलाएका गुरुले अब केहि फरक तरिकाको यस्टोलोजी शो ल्याउने बताए ।
