रेखाले गरिन् बिवाह, श्रीमान के गर्छन् ?
अभिनेत्री रेखा थापाले बिवाह गरेकी छिन् । रेखाले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । बुभिए अनुसार रेखा र बलराम एक वर्षदेखि गहिरो प्रेममा थिए । एक हप्ता अगाडी उनीहरुले कानुनी रुपमा विवाह गरेको बताइएको छ । रेखाका श्रीमान् शाही इजरायलमा बस्दै आएको बुझिएको छ । बलराम पर्यटन व्यवसायी समेत हुन् ।









