किन यति बोल्ड शिल्पा ?
शिल्पा मास्के नेपाली फिल्ममा नचलेकी अभिनेत्री । उनले अभिनय गरेका ३ फिल्म चलेनन् । यी तिनै फिल्म नचलेपछि उनलाई पनि पर्नु पिर पर्यो । नयाँ फिल्मको अफर उनलाई आएको छैन । तर, उनले भने आफूलाई मेन्टेन गरेकी छिन् । बोल्ड बनाएकी छिन् ।

शिल्पाले सामाजिक संजालमा पोष्ट गरेको फोटोमा पनि उनी कती हट बनेकी छिन् भन्ने झल्किन्छ । शिल्पा दैनिक जीम धाइरहेकी छिन् । उनले आफूलाई शारीरिक र मानिसक रुपमा नै परिवर्तन गर्न खोजेको देखिनछ ।
ब्रेकअप, कागजपत्र, सानो मन लगायतका फिल्ममा अभिनय गरेपनि यी तिनै फिल्म नचलेपछि शिल्पालाई फिल्मी करिअरमा समस्या परेको हो । अब, उनको बदलिएको अवतारले फिल्ममा कती काम गर्ला हेर्न बाँकी छ ।








