अभिनेत्री मलिका महतले अभिनेता पल शाहसँग फिल्म खेल्ने चर्चा चलेको छ । केन्द्र मोसन पिक्चर्सले बनाउन लागेको लभ स्टोरी फिल्ममा पल र मलिकाको जोडी देखिन लागेको चर्चा छ । तर, अभिनेत्री मलिका महत्रले भने आफूले फिल्मका लागि संझौता गरिनसकेको बताइन् ।

उनले, कुरा भैरहेको तर साइन नभएको बताइन् । मलिकाले आफूले म्यूजिक भिडियोमा गीत हेरेर काम गर्ने पनि बताइन् । मलिकाले म्यूजिक भिडियोका लागि महंगो पारिश्रमिक समेत वुझ्न थालेकी छिन् ।

उनले हालै सार्वजनिक भएको वर आउन माया बोलको गीतका लागि १ लाख २० हजार पारिश्रमिक वुझेको चर्चा छ । मलिकाले आफूले कुनै पनि गीत भ्यूज, रेकर्ड ब्रेकका लागि काम नगर्ने पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV