युवा ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको प्रेम सम्बन्धको धैरै चर्चा भयो । गसिप धेरै बने । तर एकले अर्कोलाई असल साथी भएको बताउँदै आएका आए ।

अहिले हरिहरले नीतासंगको तश्विर फेसबुकमा पोस्ट गर्दै प्रेममा भएको स्किार गरेको बताउन खोजेका छन् । फोटोमा सुभचिन्तकहरुले मज्जाले शुभकामना र बधाइ दिइरहेका छन् । त्यसोत पछिल्लो समय नीता र हरिहर टिकटक, स्टोरी सेयर गरिरहेका छन् । नीता आध्यात्मिक हरिहरकै कारण भएको भनेर सुभचिन्तकले भन्न थालेका छन् ।

नीता पछिल्लो समय आध्यात्मिक भएसंगै उनले एक भजन रेकर्ड गर्दै गायन क्षेत्रमा पाइला राखेकी थिइन् । आउदो बैशाखमा यी २ को बिहे हुने एक निकट स्रोतले बतायो ।

For More videos Log on to Mazzako TV