फिल्ममा हट कि सफ्ट अदिती ?
नयाँ सिनेमाको छायांकनको दिन प्रतिक्षा गर्दा गर्दै अभिनेत्री अदिती वुढाथोकी हैरान भैसकिन् । सुरेन्द्र पौडेलले निर्देशन गर्ने नयाँ फिल्ममा उनी काम गर्दैछिन् । यो सिनेमाको काम लकडाउन अगाडि नै सुरु हुनुपर्ने हो । तर, फिल्मको काम सुरु हुन पाएन । यसले अदितीलाई हैरान बनाउने नै भयो । अब, भने अदिती दुबई पुगेकीछिन् ।
दुबई पुगेर उनले सार्वजनिक गरेको तस्वीर हट छ । हुनत, अदिती सधै नै खुल्ने गर्छिन् । यसपटक दुबइको गर्मीले उनलाई छोए जस्तो छ । अदितीको इन्स्टाग्राममा हट फोटो सार्वजनिक हुने गरेपनि पहिलो फिल्म कृमा उनी सफ्ट थिइन् । दोश्रो फिल्ममा उनी शिर्ष भूमिकामा छिन् ।

तर, उनको भूमिकाको बारेमा खुलेको छैन । के अदितीको इन्स्टाग्राम छवि जस्तै भूमिका फिल्ममा देखिएला कि फरक ?
For More videos Log on to Mazzako TV








