संचारकर्मी प्रकाश सुबेदीले मागे माफी
संचारकर्मी प्रकाश सुबेदीले माफी मागेका छन् । सुबेदीले रजतपटको युटुब च्यानलमा मार्फत माफी मागेका हुन् । प्रकाशले म बाट गल्ती भएकै हो भन्दै माफी मागे ।
अभिनेत्री पूजा शर्माले चलचित्र कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिइन् । संचारकर्मी प्रकाश सुवेदीले आफ्नो टेलिभिजन कार्यक्रममा दारा भएका हिरोइनलाई मिलाई मिलाई महानायिका बनाइदिनुपर्ने बताएपछि पूजाले उजुरी दिएकी थिइन् ।
प्रकाश सुबेदीले अरु के के भने हेर्नुहोस् :








