चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या
भारतीय चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतिय एक मिडियाका पत्रकारले ट्विट गर्दै मृत्युको खबर सार्वजनिक गरेका हुन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।
बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।
विकिपिडियामा समेत उनको मृत्यु भैसकेको जानकारी स्थापित गरिएको छ । भारतीय संचार माध्यमका अनुसार उनले घरमा नै फासी लगाएर आत्महत्या गरेको बताएका छन् ।
For More videos Log on to Mazzako TV