लक डाउनका कारण कलाकारहरु उकुसमुकुस भैरहेका छन् । कारण, सिनेमाको एक्सन कटमा रमाइरहेका कलाकार २ महिनादेखि लक डाउनमा रहँदा यसले उनीहरुलाई समस्या पैदा गर्न थालेको छ ।

सामाजिक संजालमा उनीहरुले व्यक्त गर्ने भावले पनि यो कुरा देखाउँछ । अभिनेत्री वर्षा सिवाकोटीको हातमा सिनेमाको राम्रै लाइन थियो । उनको करिअर बल्ल फुल्दै थियो । यो समयमा नै लक डाउनका कारण उनी घरमै बस्न बाध्य छिन् ।

वर्षा अब त पर्खाइलाई नै विश्वास गर्न आग्रह गरिरहेकी छिन् । वर्षाले आग्रह गरेको पखाई कहिलेसम्म होला, यो भने भन्न सकिदैन ।

For More videos Log on to Mazzako TV