अभिनेत्री सुरविना कार्कीले अभिनयका माध्यमबाट दर्शकको मन त जित्न सकेकी छैनन् । उनले, अभिनय गरेका केही नेपाली सिनेमाले कुनै गतिलो व्यापार गरेका छैनन् । बरु, उनी सामाजिक संजालमा पोष्ट गर्ने हट फोटोका कारण बढी चर्चामा छिन् ।

सुरविना मुम्बईमा बस्दै आएकी छिन् । मुम्बइमा रहँदा पनि उनले हट तस्वीर खिचाउँदै आएकी हुन् । उनै, सुरविनाले इन्स्टाग्रामामा एउटा फोटो पोष्ट गर्दै प्रलोभन लेखेकी छिन् ।

उनको यो तस्वीर निकै नै हट छ । आखिर, उनले यस्तो तस्वीर पोष्ट गर्दै प्रलोभन किन लेखेकी होलान् ?

For More videos Log on to Mazzako TV