अदितीको ठूलो डर के त ?
अभिनेत्री अदिती वुढाथोकीले आफना फयानहरुलाई तपाइको सबैभन्दा ठूलो डर के हो भनेर सोधेकी छिन् । अदितीको यो प्रश्नमा धेरैले आफनो डर के हो भनेर जवाफ दिएका छन् । तर, अदितीले आफनो ठूलो डर के हो भनेर जवाफ दिएकी भने छैनन् ।

नेपाली सिनेमामा क्रृ बाट भित्रिएकी यी सुन्दरीको ठूलो डर के होला त ? हुनत, सिनेमा क्षेत्रमा लागेपछि कलाकारलाई करिअर कता जान्छ भन्ने डरले सधै नै सताउने गरेको छ । सायद, अदितीमा पनि यो कुराको डर हुनसक्छ । अदिती अब नयाँ सिनेमा बेन्जोमा काम गर्दैछिन् ।
तर, लक डाउनका कारण सिनेमाको सबै काम ठप्प भएकाले पनि अदितीको सिनेमाको छायांकन कहिलेबाट सुरु हुन्छ, भन्न सकिने अवस्था छैन् । अदिती मुम्बइमा रहेर पनि मोडलिङ गरिरहेकी छिन् ।








