अभिनेत्री सुहाना थापा लक डाउनका कारण घरमै छिन् । उनले अभिनय गरिरहेको सिनेमा ए मेरो हजुर ४ को छायांकन रोकिएको छ । यसैले पनि उनी अहिले घरमा नै आराम गरिरहेकी छिन् । तर, सुहाना जनावरको हेरचाहमा पनि व्यस्त छिन् । उनले, पशुपति परिसर पुगेर बादरलाई खानेकुरा वितरण गरेकी छिन् ।

सुहानाले वाँदरलाई खाना वितरण गर्दै गरेको तस्वीर र भिडियो निर्देशक झरना थापाले पोष्ट गरेकी छिन् । सुहाना जनावरलाई खुबै माया गर्छिन् । साथै, उनी कृष्णको ठूलो भक्त पनि हुन् ।

For More videos Log on to Mazzako TV