अर्जुन कपुर स्टारर चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’को ट्रेलर रिलिजसँगै नेपाली दर्शक बिषेस उत्साहित थिए । कारण थियो उक्त बलिउड चलचित्रमा अधिकांश दृश्य नेपालमा सुटिङ भएको र नेपाली कलाकारहरु समेतको अभिनय थियो ।


तर एक साता भन्दा बढी भइसक्दा पनि नेपालका हल हरुमा चलचित्र लागेन । अल इन्डिया रिलिजकै दिन नेपालका हलहरुमा लाग्ने परम्परा छ । तर नेपाल मै छायाङ्कन गरिएको अनि नेपाली कलाकारहरु समेत समेटिएका ‘इन्डियाज मोस्ट वान्टेड’ न डिस्ट्रिब्युटरले चलचित्रको प्रोडक्सन तथा डिस्ट्रिब्युसन कम्पनी फक्स स्टार स्टुडियो र नेपाली वितरकबीच कुरा नमिलेको भन्दै चलचित्र नेपालमा भित्र्याएन । वितरक मनोज राठीले पैसाको कुरा नमिलेको ले चलचित्र रिलिज नभएको ब ता ए ।

For More videos Log on to Mazzako TV