बलिउड सुपरस्टार सलमान खान पछील्लो समय ‘भारत’ नामक चलचित्र मार्फत चर्चामा छन् । उक्त चलचित्र इदमा रिलिज हुँदैछ । यो चलचित्रमा सलमानको भूमिकालाई लिएर धेरैमा जिज्ञासा थियो । तर, हालै मात्र सार्वजनिक भएको चलचित्रको फस्टलुक पछी भने उनका प्रशंसकमा एक प्रकारको उत्साह र कौतुहलता थपिएको छ ।

सार्वजनिक गरिएको उक्त फस्टलुकमा सलमान खान वृद्ध मानिसको भेषमा देखिएका छन् । उमेरको आधा सतक सम्म पनि रोमान्टिक, चक्लेटी नायकको छाप छोडेका सलमान यस्तो गेट अपमा देखिनुले सामाजिक सन्जालमा एक किसिम को तरङ्ग नै पैद गर्देको छ ।

यस चलचित्रमा सलमान आफ्नि पूर्व प्रेमिका कट्रिना कैफ सँग रोमान्स गर्दै छन् ।

For More videos Log on to Mazzako TV