अफ्सर अलीको जादू
नेपाल आईडलबाट बाहिरिएका अफ्सर अलीले मज्जाको टिभीसँग निकै मज्जा मज्जाका कुराहरु साटेका छन् । मिठा मिठा गीत संगीत सहित उनीसँग गरिएको मज्जाको गफागफ हेर्नुस्,…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।
For More videos Log on to Mazzako TV







