साउन १३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रेम गीत २’ का लागि अभिनेत्री अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले स्वरांकन गरेसँगै यसको सम्पूर्ण काम सकिएको छ । रेड स्टुडियोमा सोमबार सिनेमाको फाईनल डबिङ्ग सकिएको छ । अब चाँडै चलचित्र युनिट देश दौडाहामा निक्लदैछ । सिनेमाको फाईनल डबिङ्गमा के के देखियो । हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

For More videos Log on to Mazzako TV