खुमनको गीत
लोक गायक खुमन अधिकारीले अहिलेसम्म लगभग ७ हजार बढी गीतमा आवाज भरिसकेका छन् । जब जब तीज नजिकिन्छ खुमन निकै ब्यस्त हुन थाल्छन् । यसपाली पनि उनी निकै ब्यस्त छन् तीजका गीत रेकर्डिङ्ग र स्टेज कार्यक्रमहरुमा । यसै ब्यस्तता बीच खुमनसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।
For More videos Log on to Mazzako TV







