अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्कीको प्रेम चर्चा नेपाली मिडियाका लागि नयाँ होइन । केही महिनादेखि प्रेममा रहेको यो जोडीले सार्वजनिक रुपमै भने प्रेम स्विकार गरेको  थिएन । तर, अब भने सार्वजनिक स्थलमै यो जोडीको प्रेम छछल्किन थालेको छ । भर्खरै आयोजना भएको एनएफडिसी अवार्ड कार्यक्रममा अवार्ड जितेपछि कार्यक्रम स्थलमै यि दुई बीचको चुम्बन निकै हेर्न लायक थियो । हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV