चलचित्र प्रेम गीत २ को ट्रेलर सार्वजनिक गर्ने अफिसियल जानकारी दिएसँगै सिनेमाको क्लाईमेक्सका केही तस्वीरहरु यतिबेला लिक भएका छन् । निकै महत्वपुर्ण मानिएको यो सिन क्लाईमेक्सको तस्वीरहरु एकाएक फेसबुकमा आएपछि सिनेमा युनिट तनावमा आएको छ । खास कस्ले गरेको हो त क्लाईमेक्स सिन लिक ??? हेर्नुस् मज्जाको टिभीमा ।

For More videos Log on to Mazzako TV