आयो पुष्पको ‘आवाज’
गायक तथा संगीतकार पुष्प गजमेरको गीति एल्बम ‘आवाज’ रिलिज गरिएको छ । अमेरिकाको ओहायो राज्य स्थित एक्रोन सहरमा एक भब्य कार्यक्रमको आयोजना गर्दै एल्बम सार्वजनिक गरिएको हो ।
‘हिमालयन म्युजिक एकाडमी कल्चर इभेन्ट २०१७’ नाम दिईएको यस कार्यक्रममा प्रताप सुब्बा, सुशिल बिश्वकर्मा, अम्बर सुब्बा, बिकास राई, चन्द्र दियाली, बिष्णु सुनार, राजमान मगर, इन्द्र लामिछाने, बिकास गजमेर, लि मोरी, क्रिस मिलर, जगत सुवेदी लगायत कलाकारहरुले आफ्ना सांगितिक प्रस्तुती दिए ।
हेर्नुस्, मज्जाको टिभीमा…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।
For More videos Log on to Mazzako TV







