भीमफेदी गाईजको संघर्ष
पछिल्लो समयको चर्चित डान्स ग्रुप ‘भीमफेदी गाईज’को संघर्षको कथा निकै रोचक छ । गाँउमै बसेर डान्स गरेर पनि ‘भीमफेदी गाईज’ यतिबेला नेपाली दर्शकमाझ निकै चर्चित छ । ‘भीमफेदी गाईज’को सफलताको पछाडी उनीहरुको निरन्तरको प्रयास र संर्घष नै हो । भन्नेहरु र कुरा काट्नेहरुको कुरा कहिल्यै सुनेनन् भीमफेदी गाईजका सदस्यहरुले, त्यही भएर पनि आज उनीहरु देश विदेशमा दर्शकहरुका प्रिय बनेका छन् । उनै ‘भीमफेदी गाईज’ समुहका साथीहरुसँग मज्जाको टिभीले मज्जाको गफगाफ गर्ने प्रयास गरेको छ । हेर्नुस्, मज्जाको गफगाफ…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।








