प्रियंका र आयुष्मानको प्रेम
यतिबेला नायिका प्रियंका कार्की र आयुष्मान जोशीको प्रेमको चर्चा फिल्मी बजारमा निकै छ । खासमा प्रियंका र आयुष्मान बीच के पाक्दैछ ? प्रियंका र आयुष्मान यो बिषयलाई कसरी लिन्छन् ? हेर्नुस्, पहिलो पटक दुबैजना एकैसाथ मज्जाको टिभीमा प्रेमका बारेमा यसो भन्छन् । हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला ।
For More videos Log on to Mazzako TV







