रेखा र छुल्ठिमको मस्ती
यही शुक्रबार अर्थात् जेठ ५ गतेदेखि चलचित्र ‘डायरी’ सार्वजनिक प्रर्दशनमा आउदैछ । सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको रिभेञ्ज लभ स्टोरी ‘डायरी’मा नायिका रेखा थापा भिलेनको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रमा नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । ‘डायरी’लाई अनिल योञ्जन निर्देशन गरेका हुन् । चलचित्रका मुख्य कलाकार रेखा थापा र छुल्ठिमसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ हेर्नुस्,…..रमाईलो ६
मज्जाको टिभीको यो सामाग्री मन परेका सेयर गर्नुहोला ।
For More videos Log on to Mazzako TV







