टंक बुढाथोकी पछिल्लो समयका ब्यस्त गायक तथा संगीतकार हुन् । ‘काली तिम्रो नजरैले’, ‘घण्टी बज्यो’, ‘किन गारो गारो हुन्छ’, ‘मोबाईलको क्यामेरा’, ‘तिम्ले बाटो मोड्यौ अरे’ लगायत चर्चित गीतका गायक तथा सर्जक टंक बुढाथोकी यतिबेलाका ब्यस्त संगीतकारमा पर्छन् । काठमाण्डौं पुतली सडकमा स्टुडियो 9 नामको आफ्नै स्टुडियो सञ्चालन गर्दै आएका यि संगीतकर्मीले सानै उमेरमा ठुलो सफलता हात पार्न सफल भएका छन् । तर उनको सफलताको पछाडी उनको निकै मर्मस्पर्शी संर्घषको भोगाई पनि छ । आज मज्जाको टिभीले उनकै स्टुडियोमा पुगेर केही मज्जाका कुराहर खोतल्ने प्रयास गरेको छ । हेर्नुस्, मज्जाको प्रेरणादायी गफगाफ…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा सेयर गर्न नभुल्नुहोला ।

For More videos Log on to Mazzako TV