किम, जहिले फरक
तपाइले यदि चर्चित रियालिटी स्टार किम कार्दशियनलाई याद गर्नुभएको छ भने पक्कै पनि थाहा पाउनु भएको छ होला कि उनी सधै फरक देखिन खोज्छिन् । किम कार्दशियनलाई मिडियाले धेरै पछ्याउनुको कारण पनि यहि हो ।
सामान्य भन्दा सामान्य कार्यक्रममा समेत फरक पहिरन लगाएर जवानी शो गर्न उनी माहिर छिन् । उनै किम लस एन्जल्समा बहिनी कट्रेनी र क्लोइको साथमा लन्चका लागि निस्किएकी थिइन् ।
उनी, सो समयमा कालो रंगको बडी सुट लगाएकी थिइन् । उनी आफ्नो पहिरन समय समयमा मिलाउनमा व्यस्त देखिएकी थिइन् । तर, उनको क्लिभेज शोले मिडिया फोकसलाई अझ बढाएको थियो । किमको यहि फरक शैलीलाई नै उनको फ्यानले मन पराउने गरेका छन् ।
For More videos Log on to Mazzako TV