jiwan-luitel-still-docx

नेपाली फिल्म नगरीमा सबैलाई थाहा छ अभिनेता जीवन लुईंटेल विक अर्थात् नक्कली कपाल लगाउँछन् । गएको केही महिनादेखि भने अभिनता लुईंटेल सक्कली कपालमा देखिन थालेका छन्, उनी विक लगाउँदैनन् । आखिर कसरी पलायो त जीवनको सक्कली कपाल ? यो मज्जाको कुराकानी हेर्नुस् :

अतिथि भूमिकामा रहेको फिल्म ‘सुब्बा साब’ र मुख्य भूमिकामा रहेको फिल्म ‘राधा’ को प्रचार प्रचारमा रहेका जीवन भन्छन्, ‘आयुर्वेदिक उपचार, तोरीको तेल अनि अदुवाको झोलले मेरो कपाल आयो । यो ६ महिनाको मिहेनत हो ।’ उनी अभिनित दुई फिल्महरु क्रमशः दशैं र तिहारमा प्रदर्शन हुँदैछन् ।

For More videos Log on to Mazzako TV