Deepashree
दिपाश्री निरौलाको डेव्यु निर्देशन रहेको फिल्म ‘छक्का पञ्जा’ ले चौधो हप्तामा वम्परको व्यापार गरिरहेको छ । यसर्थ दिपाश्रीले पहिलो प्रयासमा नै छक्का हानेकी छिन् । ‘छक्का पञ्जा’ रिलिजको पुर्व सन्ध्यामा निकै नै हतासमा रहेकी दिपाश्रीले भदौ २४ गतेको रातमा कस्तो सपना देखेकी थिइन होला त ? उत्सब रसाईली उनीसँग गरेको मज्जाको गफगाफ हेर्नुस् :

For More videos Log on to Mazzako TV