किन तत्काल गर्दैनन् बर्षा र संजोग बिहे ? (मज्जाको भिडियो सहित)
नायक संजोग कोइराला र नायिका बर्षा राउत विगत ५ वर्षदेखि प्रेम सम्बन्धमा छन् । नेपाली फिल्म क्षेत्रमा समझदार प्रेम जोडीको रुपमा चिनिने संजोग र बर्षाको जोडी तत्काल बिहे गर्ने योजनामा चाहिं छैन । किन त ? उनीहरु मजाक गर्दै भन्छन्, ‘बिहेमा भोज खुवाउने पैसा नै छैन् ।’ बर्षा र संजोगसँग उत्सब रसाईलीले गरेको मज्जाको गफगाफको भिडियो हेर्नुस् :