सदावहार करिश्मादेखि सेक्सी सुरविनासम्म (फोटो फिचर)
आइतबार होटल हायतमा आयोजित एनएफडिसी अवार्ड ०७२ मा सेलिव्रेटीहरु विभिन्न पहिरणमा उपस्थित भएका थिए । सदावहार अभिनेत्री करिश्मा मानन्धरदेखि पछिल्लो पुस्ताकी नायिका सुरविना कार्की अवार्डमा सेक्सी भएर आएका थिए । एनएफडिसी अवार्डमा सहभागी केही सेलिव्रेटीहरुको तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिरहरु : उत्सब रसाईली

दायाँबाट भुवन केसी, करिश्मा मानन्धर र रमेश उप्रेती ।

करिश्मा मानन्धर

बाँयाबाट दिपकराज गिरी, निर्मल शर्मा, दिपाश्री निरौला र जितु नेपाल ।

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल ।

अभिनेत्री श्वेता खड्का ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ ।

पुर्व मिस नेपाल सुगरिका केसी र फेसन डिजाइनर विश्व गौतम ।

नायिका सुरविना कार्की ।

नायिका आश्मा डिसी र निर्मात्री कृषा चौंलागाईं ।
For More videos Log on to Mazzako TV







