शिल्पा भन्छिन्, ‘बिहे गर्न उमेरले छेक्दैन’, छवि भन्छन्, ‘मन मिले गर्दा हुन्छ’ (भिडियो सहित)
बिहेको चर्चा भएपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलले पहिलो पटक मज्जाको टिभीसँग खुलेर गफ गरेका छन् । आफ्ना बुवाको भन्दा बढी उमेरका निर्माता ओझासँग बिहे गर्ने हल्लाका बिच शिल्पाले उमेरले बिहे गर्न नछेक्ने बताएकी छिन् । भिडियो हेर्नुस् :
यता निर्माता ओझाले भने मन मिल्नेसँग बिहे गर्ने बताएका छन् । शिल्पालाई लिएर छविराजले निर्माण गरेको फिल्म ‘किस्मत २’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV