‘सफर’ मा रोमान्टिक सञ्जय र नुर्जा (भिडियो)
फिल्म ‘सफर’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘तिमी मेरो जीवन’ बोलको गीतमा उज्वल मेघी गुरुङ शब्द तथा संगीत रहेको छ । स्वर सुगम पोखरेल र सुमन गुरुङको रहेको छ । भिडियोमा भिजे सञ्जय गुप्ता र नायिका नुर्जा श्रेष्ठ फिचरिङ छन् । भिडियो हेर्नुस् :
केशव खड्काको निर्माण तथा निर्देशन रहेको फिल्म ‘सफर’ मा सञ्जय र नुर्जासँगै मनन सापकोटा र शिविर पोखरेलको मुख्य भूमिका रहेको छ । फिल्म असोज १४ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV