keki-adhikari-mazzako

रमेश उप्रेतीले निर्माण गर्ने फिल्म ‘ऐश्वर्य’ छोड्नु पर्दा आफुलाई निकै नै पिडाबोध भएको नायिका केकी अधिकारीले बताएकी छिन् । दुवै फिल्मको छायाँकन एकै मितिमा पर्न आएपछि केकीले समिक्षक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘घामपानी’ रोजेकी थिइन् । ‘घामपानी’ निर्माणको औपचारिक घोषणा कार्यक्रममा केकी र प्रियंकासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :

‘ऐश्वर्य’ का लागि केकीले आफ्नो वजन समेत घटाएकी थिइन् । ‘अब घामपानीको लागि पनि यसले फाइदा नै पुग्छ होला’ केकीले भनिन्, ‘जेठमा सुटिङ हुनुपर्ने थियो सर्दा सर्दा असोजमा आइपुग्यो । दुईटामा एउटा छोड्नु पर्दा मलाई नै सबैभन्दा पिडा भयो ।’

For More videos Log on to Mazzako TV