नायिका रजनी केसी अविवाहित हुन् । उनले राम्रो वर मिले चाँडै नै बिहे गर्ने बताएकी छिन् । तर रजनीसँग विवाह गर्ने पुरुष कस्तो हुनुपर्छ त ?

rajni-kc-rishi-dhamala

‘तपाईं जस्तै वेल स्पोकन हुनुपर्छ । ड्यासिङ पर्सनालीटि । मलाई र मेरो फिल्म क्षेत्रलाई बुझ्ने हुनपर्छ’ टेलिभिजन कार्यक्रम ‘धमलाको हमला’ मा कार्यक्रम सञ्चालक ऋषि धमलालाई देखाउँदै रजनीले भनेकी छिन, ‘आउँदो वर्ष बिहे हुन्छ कि हुँदैन थाहा छैन तर विवाह गर्ने हरेक नारीको सपना हुन्छ ।’  भिडियो हेर्नुस् :

यही भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘ब्रासलेट’ प्रचारको लागि अभिनेता रमेश उप्रेती र नायिका केसी उक्त कार्यक्रममा पाहुनाको रुपमा पुगेका थिए ।

For More videos Log on to Mazzako TV