कृति भट्टराईका कुरा, ‘स्कूलमा लामो स्कर्ट मैं लगाउथें, वैवाहिक जीवन सफल भएन’
‘विश्वास’ फिल्म बाट नेपाली रजतपटमा भित्रिएका नायिका हुन् कृति भट्टराई । केही फिल्महरुम अभिनय गरेकी कृतिले फिल्मी अभिनयमा भने निरञ्तरता दिइनन् । उतिबेला सुन्दरी नायिका भनेर चिनिने कृतिले किन फिल्म खेल्न छोडिन् त ? कृतिसँग गरिएको मज्जाको कुराकानी हेर्नुस् :
मज्जाको टिभीसँगको कुराकानीमा कृतिले आफ्ना धेरै कुराहरु मज्जासँग गरेकी छिन् । एसएलसी पछि फिल्म खेल्दा भाई र मम्मी दुई महिनासम्म नबोलेको देखि आफ्नो बैवाहिक जीवन सफल नभएकोसम्म कृतिले स्विकार गरेकी छिन् । फिल्मको अभिनयमा नरहेपनि सञ्चार क्षेत्रमा भने कृति सक्रिय नै छिन् ।
For More videos Log on to Mazzako TV