kunjana-ghimire-kunjana

हिन्दू नारीहरुको महान् पर्व तीज नजिकिदै छ । शहरमा तीजलाई लक्षित गरेर विभिन्न खाले कार्यक्रमहरु आयोजना भैरहेका छन् । तीज भड्किलो भयो भन्ने एकथरीले गुनासो गर्दा तीजमा पुरुषले पनि व्रत बस्नु पर्ने अर्को थरीको माग छ । तीजमा पुरुषले व्रत बस्नु पर्ने मागलाई हाँस्य व्याङ्ग्या कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे उर्फ सुन्तली चाहिं के भन्छिन् त ? मज्जाको भिडियो हेर्नुस् :

सुन्तली भन्छिन्, ‘स्वास्थ्यले सक्यो भने व्रत बस्दा हुन्छ । तर, सिताराम जीको चाहिं स्वास्थ्यले दिदैंन । मलाई पनि व्रत बस्न फोर्स छैन ।’

For More videos Log on to Mazzako TV