अमेरिकादेखि ‘सकुन्तला’ हमालको यस्तो सन्देश ! (भिडियो)
फिल्म ‘सकुन्तला’ यही भदौ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मका शिर्ष पात्र महानायक राजेश हमाल भने यतिबेला अेमरिकामा छन् । फिल्म प्रदर्शनको मुखमा दर्शकसँग प्रत्यक्ष रुपमा साक्षत्कार गर्न नपाएपनि महानायक हमालले अमेरिकादेखि आफ्ना शुभचिन्तक तथा दर्शकको लागि एउटा भिडियो सन्देश पठाएका छन् । महानायकले पठाएको भिडियो सन्देश यस्तो छ :
दिनेश श्रेष्ठ निर्देशित फिल्म ‘सकुन्तला’ मा महानायक नारी अवतारमा प्रस्तुत भएका छन् । उनीसँगै फिल्ममा किशोर खतिवडा, अनु शाह, स्मृति श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV