‘झुम्की’ ट्रेलर रिलिज : हेर्नुस के छ ?
अपिल विष्ट निर्देशित फिल्म ‘झुम्की’ को ट्रेलर रिलिज गरिएको छ । असाज ७ गते प्रदर्शनमा आउने यस फिल्मको टिजरपछि ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा सबै कलाकारहरु प्रस्तुत छन् । रामबाबु गुरुङको लेखन रहेको फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, रविन्द्रसिंह बाँनिया लगायक कलाकारहरुको अभिनय रहेको छ । ट्रेलर हेर्नुस् :