फिल्म ‘के म तिम्रो होइन र’ बाट रजतपटमा डेव्यु भएकी नायिका हुन् मरिस्का पोखरेल । पहिलो फिल्ममा सोभर लभर गर्लको भूमिका निभाएकी मरिस्का दोश्रो फिल्म ‘चपली हाईट २’ मा बोल्ड भूमिकामा प्रस्तुत भएकी छिन् । दिपेन्द्र के खनाल निर्देशित फिल्ममा मरिस्कासँगै नव जोडी आयुष्मान जोशी र परमिताराज्य लक्ष्मी राणा प्रस्तुत भएका छन् । ‘चपली हाईट’ फिल्म चलेर पनि केही आलोचना भएको फिल्म हो ।

mariska-pokhrel2

के यसको सिक्वेलले पनि आलोचना खेप्नु पर्ला त ? नायिका पोखरेलको भनाई छ, ‘सबैको आ-आफ्नो दृष्ट्रिकोण हो । तर हामीले छोप्नु पर्ने अंग चाहिं देखाएका छैनौं ।’ उनीसँग गरिएको मज्जाको गफगाफ हामी चाँडै नै रिलिज गर्नेछौं । भदौ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई दर्शकको राम्रो साथ मिल्ने मरिस्कको विश्वास छ । यिनै मरिस्काका पाँच तस्बिरहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । तस्बिरहरु : उत्सब रसाईली

mariska-pokhrel3

mariska-pokhrel1

mariska-pokhrel

mariska-pokhrel4

For More videos Log on to Mazzako TV