biraj-bhatta-nisa-adhikariफिल्म ‘जय परशुराम’ को नयाँ रोमान्टिक गीत रिलिज भएको छ । ‘सोझै हो मान्छे म त सोझै हो’ बोलको भिडियोमा नायक विराज भट्ट र नायिका निशा अधिकारी फिचरिङ छन् । महेश खड्काको संगीत रहेको गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर छ । शब्द एकनारायण भण्डारीले लेखेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियो हेर्नुस् :

रोज राणाको निर्देशन तथा निर्माण रहेको फिल्म ‘जय परशुराम’ यही भदौ २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । मौनता श्रेष्ठको लेखन रहेको फिल्म एक्सन प्रधान छ ।

For More videos Log on to Mazzako TV