अमेरिकामा प्रियंकाले के भनिन्, जसको अहिले चर्चा छ ? (भिडियो)
कार्यक्रमको सिलसिलामा नायिका प्रियंका कार्की आफ्नी आमासँग अमेरिका गएकी थिइन् । अमेरिकामा प्रियंकासँग मज्जाको टिभीले मज्जाको गफगाफ गरेको थियो । जुन गफलाई लिएर यतिबेला सामाजिक सञ्जालमा विभिन्न खाले चर्चा भैरहेको छ । ‘युके, युएसए यताउता धेरै गयो तर अमेरिका चाहिं आउने जुरेकै थिएन । कलाकार भएर आएको चाहिं पहिलो पटक हो ।’ प्रियंकाको यो भनाईलाई लिएर यतिबेला सामाजिक सञ्जलमा चर्चा भैरहेको छ । प्रियंकासँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :